काठमाण्डुमा गुञ्जिए नारायण नेपाल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – दाङमा रहेर साहित्य सिर्जना गरिरहेका गजलकार नारायण नेपालका गजलहरूको प्रस्तुति काठमाण्डुमा आयोजना भएको छ । सर्वनाम थिएटरमा गजलकार नेपालका ५ वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने ५ वटा नेपाल स्वयंले तरन्नुममा वाचन गरे । नेपालका ३ वटा गजलमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत थियो, जसमा २ वटामा श्रेष्ठ स्वयंले […]