सप्तरीमा १०२ उम्मेदवार, दलको टिकटमा सात महिला - gorkhapatraonline.com
Source: gork
विनय कर्णकल्याणपुर (सप्तरी), माघ १२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ सात जना महिला राजनीतिकदलको टिकट लिएर उम्मेदवार बन्नुभए...