तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय - www.ratopati.com
Source: rapt
काठमाडौँ । सरकारले तिनकुने प्रदर्शनका क्रममा ज्यान गुमाउने दुईजनाका परिवारलाई १०– १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालय अनुरोध गर्ने निर्णय गरेको छ।