Redirecting...

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध - pradeskhabar.com

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध - pradeskhabar.com
Source: pkbr

धादिङ- धादिङको गल्छी गाउँपालिका- ६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी