Redirecting...

विशेष महाधिवेशनको प्रतिवेदन लेख्न धुलिखेल पुगे कांग्रेस महामन्त्री थापा - ekantipur.com

विशेष महाधिवेशनको प्रतिवेदन लेख्न धुलिखेल पुगे कांग्रेस महामन्त्री थापा - ekantipur.com
Source: kant

कांग्रेस महामन्त्री गगन थापा विशेष महाधिवेशनमा पेस गर्नका लागि प्रतिवेदन लेखनमा जुटेका छन् । काभ्रेको धुलिखेल पुगेर थापा प्रतिवेदन लेखनमा लागेका हुन् ।