Redirecting...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाबाट आउने तेल ट्यांकरमाथि पूर्ण नाकाबन्दीको आदेश - ujyaaloonline.com

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलाबाट आउने तेल ट्यांकरमाथि पूर्ण नाकाबन्दीको आदेश - ujyaaloonline.com
Source: unn

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण रुपमा नाकाबन्दी लगाउन आदेश दिनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भेनेजुएलामाथि आतंकवाद, लागूऔषध तस्करी र मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै तेल ट्यांकरमाथि पूर्ण नाकाबन्दीको आदेश दिनुभएको हो । यसअघि एक हप्ता अगाडि अमेरिकाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । त्यो कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुटपाट’ को सं...