Redirecting...

भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु - pradeskhabar.com

भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु - pradeskhabar.com
Source: pkbr

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार एक जनाको मृत्यु भएको हो । घाइते भएका दुइमध्ये एक जनाको मृत्यु भएको हो ।