एमाले ११औं महाधिवेशनको बन्दसत्र सुरु, ओलीद्वारा सम्बोधन - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ । केहीबेरअघि सुरु भएको बन्दसत्रको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकलगायत कारणले ढिलाइ हुँदै दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । यसअघि हिजो शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको औपचारिक उद्घाटन […] The post एमाले ११औं महाधिवेशनको बन्दसत्र सुरु, ओलीद्वारा सम्बोधन appeared first on Imagekhabar - Online News Portal of Nepal.