Redirecting...

‘यो सरकारले चुनाव गराउँदैन, मन्त्रीहरु भ्रष्ट मात्र भए’ - www.lokpath.com

‘यो सरकारले चुनाव गराउँदैन, मन्त्रीहरु भ्रष्ट मात्र भए’ - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका छन् । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरु खोजेर हिँडेको उनले बताए । छानीछानी भ्रष्टहरुलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ […]