सूर्यज्योति ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रूपमा सम्पन्न - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कम्पनीका उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा नगरकोटमा रहेको होटल मिस्टिक माउण्टेनमा साउन १८ र १९ गते सहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका अध्यक्ष, केशव प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री लगायत कम्पनीका उच्च व्यवस्थापनका कर्मचारीहरू […]