ओलीको ‘पिपुल्स भोलिन्टियर’ विरुद्ध पोखरेलको ‘जबज रक्षक बटालियन’ - www.samayapost.com
Source: smyp
नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटगत तनाव उग्र बन्दै गएको छ। अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको ‘पिपुल्स भोलिन्टियर’लाई आफूविरुद्ध प्रयोग हुने आशंकामा वरिष्ठ नेता ईश्वर पोखरेल पक्षधरले ‘जबज रक्षक बटालियन’ गठन गर्ने तयारी थालेको छ। पछिल्लो समय पिपुल्स भोलिन्टियरका सदस्यले पार्टी कार्यालयमै स्थायी कमिटी सदस्यमाथि दुर्व्यवहार गरेपछि पोखरेल पक्ष ‘जस्तालाई तस्तै’ नीति […]