Redirecting...

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीद्वारा शपथ ग्रहण - www.kathmandupati.com

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीद्वारा शपथ ग्रहण - www.kathmandupati.com
Source: kpti

जनकपुरधाम – मधेस प्रदेशमा मन्त्रिपरिषद्को विस्तार तथा पुनर्गठन भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सोमबार नियुक्त ५ जना नयाँ मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ कार्यविभाजन अनुसार महेशप्रसाद […]