Redirecting...

ट्राफिक प्रहरीको दशैं सुरक्षा योजना : सहायता कक्षदेखि प्रविधिमार्फत निगरानी - www.kathmandupati.com

ट्राफिक प्रहरीको दशैं सुरक्षा योजना : सहायता कक्षदेखि प्रविधिमार्फत निगरानी - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेपालीहरूको महान चाड विजया दशैंको अवसरमा काठमाडौँ उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजना लागू गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दशैंको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार पारिएको जानकारी दिए । एसपी सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा […]