Redirecting...

फेसबुक, एक्स र इन्स्टाग्राममा प्रधानमन्त्री कार्कीको नयाँ अकाउन्ट - www.onlinepana.com

फेसबुक, एक्स र इन्स्टाग्राममा प्रधानमन्त्री कार्कीको नयाँ अकाउन्ट - www.onlinepana.com
Source: onpa

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्रीको नयाँ अकाउन्ट प्रयोगमा ल्याएको छ । कार्यालयले सूचना नै जारी गरेर सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक अकाउन्टबारे जानकारी दिएको हो। एक्समा @pmsushilakarki, फेसबुकमा PM Sushila Karki र इन्स्टाग्राममा pm.sushila.karki नामको खाता प्रधानमन्त्री कार्कीको आधिकारिक खाता रहेको सूचनामा उल्लेख छ। The post फेसबुक, एक्स र इन्स्टाग्राममा प्रधानमन्त्री कार्कीको नयाँ अकाउन्ट appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).