कानुन तथा उद्योग मन्त्रीसँग सूर्ति उद्योगीको कनेक्सन : सरकारबाटै जनस्वास्थ्य कानुन असुरक्षित भएकोमा सरोकारवालाको चिन्ता - swasthyakhabar.com
Source: swkh
उनी न्यायाधीश हुनुअघि कर्पोरेट लयर (अधिवक्ता)का रुपमा सुर्ति उद्योगीको तर्फबाट बहश गरेका थिए। बबरमहलमा रहेको सिन्हाबर्मा ल कन्सर्न उनको कर्पोरेट अफिस हो । जो अहिले उनकी सहोदर छोरी अञ्जलिका सिन्हाले सम्हाल्दै आएकी छन् । अञ्जलिकाले सम्हालेको मात्रै होइन, अहिले पनि सुर्ती उद्योगको पक्षबाट मुद्धा समेत लडिरहेकी छन् ।