भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ - www.onlinekhabar.com
Source: onkh
‘उहाँ होसमा अस्पतालमा आइपुग्नुभएको थियो । प्रारम्भिक स्वास्थ्य जाँचमा हृदयघात भएको देखियो र मुटुमा स्टेन राखेर ब्लेकज नसा खोलेका थियौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने ।