Redirecting...

लुगुम गाउँ (तस्बिर) - www.ajakoartha.com

लुगुम गाउँ (तस्बिर) - www.ajakoartha.com
Source: arth

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको लुगुम गाउँ । बागलुङसँग सीमा जोडिएको पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने यो गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुको ध्यान खिच्ने गरेको छ ।