Redirecting...

इलामलाई कोसी प्रदेश सरकारको सहयोग - nepalkhabar.com

इलामलाई कोसी प्रदेश सरकारको सहयोग - nepalkhabar.com
Source: nkkb

कोसी प्रदेश सरकारले इलाम जिल्लाका बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ। कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत आज राहत सामग्री त्यसतर्फ पठाएको सो मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए। स्थलमार्गबाट राहत पठाउन नसकिएपछि हेलिकोप्टरमार्फत उक्त सामग्री पठाएको उनले बताए। प्रदेश सरकारले दैनिक ...