भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलियामा प्रदर्शन - www.lokpath.com
Source: LKPT
काठमाडौं । भेनेजुएलामाथि हालै भएको अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलियाभर प्रदर्शन सुरु भएको छ । सिड्नी, मेलबर्न र क्यानबेरा जस्ता प्रमुख सहरहरूमा भेला भएका हजारौँ प्रदर्शनकारीहरूले अमेरिकी सैन्य हस्तक्षेपको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र एक सार्वभौम राष्ट्रमाथिको अनावश्यक हस्तक्षेप भएको बताएका छन् । प्रदर्शनकारीहरूले भेनेजुएलाबाट हात झिक […]