Redirecting...

एमाले महाधिवेशन : मतदान स्थगित, बुधबार बिहान ८ बजेदेखि हुने - ukaalo.com

एमाले महाधिवेशन : मतदान स्थगित, बुधबार बिहान ८ बजेदेखि हुने - ukaalo.com
Source: uklo

काठमाडौँ– नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत मंगलबार हुने निर्धारित मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै स्थगित भएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको तालिका तय भएको थियो। केन्द्रीय निर्वाचन आयोगले मतदानको समय साँझ ९:०० बजेदेखि शुरू हुने गरी तोके