Redirecting...

भारतमा ७ वटा बस आपसमा ठोक्किएर दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते - pradeskhabar.com

भारतमा ७ वटा बस आपसमा ठोक्किएर दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते - pradeskhabar.com
Source: pkbr

काठमाडौं: उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सात वटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ