नसर्ने रोग नियन्त्रणमा नीतिगत हस्तक्षेप अपरिहार्य रहेकोमा सरोकारवालाको जोड - swasthyakhabar.com
Source: swkh
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा एनसीडीको अवस्थाबारेमा विवरण प्रस्तुत गर्दै संगठनका गतिविधिहरूको जानकारी दिए। संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एडभोकेसी कार्यशालाको औचित्यबारे प्रकाश पार्दै स्वास्थ्य पत्रकारिताको प्रशंसा गरे।