सामसुङले नेपालमा ल्यायो ‘ग्यालेक्सी ट्याब ए११ प्लस’, ७ वर्षसम्म सफ्टवेयर अपडेट पाइने - www.ukeraa.com
Source: uker
काठमाडौं : सामसुङले नेपाली बजारमा आफ्नो नयाँ ट्याब्लेट ‘ग्यालेक्सी ट्याब ए११ प्लस’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स फिचरसहितको यो ट्याब बजारमा ल्याएको हो। कम्पनीका अनुसार यो ट्याब्लेटमा ११ इन्चको ठूलो डिस्प्ले, प्रिमियम मेटल डिजाइन र शक्तिशाली पर्फमेन्सको संयोजन रहेक…