Redirecting...

कविताः मेरो विपिन - www.drishtinews.com

कविताः मेरो विपिन - www.drishtinews.com
Source: dist

इजरायल तिम्रो र साम्राज्यवादकोनाजायज सम्वन्धले दानवीहमास जन्मियो ।हमास ! तिम्रो विनाशकारीबारुदी गन्ध संसारभरिकिन फैलायौ ?हमास ! तिम्रो घरायसीआतंकको चिहानमाविवश विपिनहरुलाईजिउंदै किन जलायौ? हमास ! तिमिलेती निर्दोष आमाकाअबोध कोखहरुमानिर्धयी गोलिकावर्षाहरु किनवर्षायौ ?हमास! ती लाचार आमाहरुकामुटु, कलेजोकोतिम्रो बधशालामा सपनार सहाराहरुलाई कतिहलाल गरियो ?हमास ! तिम्रो राक्षसीभान्सामा भरोसा र भावनाकोकति चौटा लुछियो ? हमास । तिमी कुन जति,कुन […]