पाञ्चाल देश (पनौती) : ‘योमरी’ को उद्गमस्थल - farakdhar.com
Source: FRDH
‘योमरी पुन्ही’ पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । यस पर्व वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्ही अर्थात् धान्य पूर्णिमा भन्ने गरिएको हो । योमरी पूर्णिमा अर्थात् थिङ्ला पुन्ही यस वर्ष आज मङ्सिर १८ गते मनाइँदैछ । लिच्छवीकालीन समयमा ‘पाञ्चाल देश’ भन्ने एउटा स्थल थियो, जो हाल काभ्रेपलाञ्चोकको पनौती नगर हो । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एक राजकुमारले जङ्गलमा भोकाएका बघिनी र केही डमरू देखेपछि आफ्नै शरीरको मासु खुवाएका थ...