Redirecting...

त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउन के छ सरकारको तयारी ? - farakdhar.com

त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउन के छ सरकारको तयारी ? - farakdhar.com
Source: FRDH

सरकारले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन तयारी थालेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक नगरेको ‘त्रिविको जग्गा तथा अचल सम्पति खोजबिन समिति’को प्रतिवेदनको आधारमा वर्तमान अन्तरिम सरकारले उक्त जग्गा फिर्ता ल्याउने तयारी गरेको हो । मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी थिइन् । उनले मंगलबार दिउँसो अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगद...