कांग्रेसमा महाधिवेशन विवादको बाछिटा : निधिमाथि दुर्व्यवहारको विरोधमा काठमाडौं र जनपुरमा गगनको विरोध - www.ukeraa.com
Source: uker
काठमाडौँ : पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोधमा निधी पक्षका नेताहरू गगन थापा विरुद्ध उत्रिए। कांग्रेस नेता निधी बैठकमा सहभागी हुन जाने क्रममा विशेष महाधिवेशन माग्दै विरोध प्रदर्शन गरिरहेको समूहले दुर्व्यवहार गरेका थिए। निधिमाथि भएको व्यवहारको महामन्त्री विश्वप्रकाश शर्मादेखि गगनसम्मले विरोध ग…