Redirecting...

देशमा भ्रष्टाचारले सीमा नाघ्यो: श्रेष्ठ - nepalkhabar.com

देशमा भ्रष्टाचारले सीमा नाघ्यो: श्रेष्ठ - nepalkhabar.com
Source: nkkb

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन्।  शनिबार काठमाडौँमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेकोमा जोड दिए।  प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको अनुहार नै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पण...