वर्षभर गरेका कामको श्रव्य दृश्य सामग्री प्रदर्शनी [तस्बिर] - hamrakura.com
Source: hmkr
ललितपुर महानगरपालिकाका नगर प्रहरी बलले यस वर्षभरि महानगरभित्र गरेका विभिन्न सामाजिक कार्यहरुको श्रव्य दृश्य सामग्री प्रदर्शनी गरेको छ ।