Redirecting...

देश जलाउनेका विरुद्ध देश बनाउनेको प्रतिस्पर्धा हो : कार्की - nepalkhabar.com

देश जलाउनेका विरुद्ध देश बनाउनेको प्रतिस्पर्धा हो : कार्की - nepalkhabar.com
Source: nkkb

नेकपा (एमाले) का सचिव एवं कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी फाल्गुण २१ गतेका लागि तय गरिएको निर्वाचनका सन्दर्भमा पार्टी युद्धस्तरमा केन्द्रित हुने बताएका छन्।  सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले एमालेविरुद्ध भइरहेका विभिन्न ‘मिडिया ट्रायल’ र भ्रमलाई चिर्दै पार्टी निर्वाचनमा होमिने स्पष्ट पारे। ​एमालेले निर्वाचनका ल...