बागमती ‘पूर्ण खोप प्रदेश’ घोषणा - nepallive.com
Source: nliv
शुक्रबार भक्तपुरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरेका हुन्।