Redirecting...

म्यान्माका पूर्वराष्ट्रपतिको निधन - www.makalukhabar.com

म्यान्माका पूर्वराष्ट्रपतिको निधन - www.makalukhabar.com
Source: mkkb

एजेन्सी । म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उनी सेवाबाट निलम्बित थिए । सेनाले कूमार्फत आङ सान सु कीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि पूर्व जनरल मिन्ट स्वेलाई सन् २०२१ मा म्यान्माको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । उक्त कूपछि मुलुकमा बहु–पक्षीय […]