माधव नेपाललाई झाँक्रीको पत्र- आफ्नै बेइज्जत हुनेगरी कारबाही त नगरेको भए हुने नि कमरेड - annapurnapost.com
Source: anna
काठमाडौं : नेतृ रामकुमारी झाँक्रीले आफूलगायत ६ जना नेताहरूलाई कारबाही गरेर माधव नेपालले आफ्नै बेइज्जति गरेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जालमा नेपाललाई सम्बोधन गर्दै झाँक्रीले नेताहरूमाथि कारबाही गरेर आफ्नै बेइज्जत हुने काम गरेको भन्दै कटाक्ष गरेकी छन्। 'आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरू, अब केही अर्थ छ र ? कारबाहीको लोकले के भन्ला…