Redirecting...

मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धाको मृत्यु, चालक घाइते - nepalkhabar.com

मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धाको मृत्यु, चालक घाइते - nepalkhabar.com
Source: nkkb

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको मृत्यु भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला टा«फिक प्रहरी कार्यालयका...