कान्ति लोकपथ २० मंसिरदेखि ६० दिन बन्द हुने - www.drishtinews.com
Source: dist
काठमाडौं । कान्ति लोकपथको एकान्तकुना सडक खण्ड ६० दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जानकारी दिएको हो । सार्वजनिक सूचनाअनुसार यही मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ […]