हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं : ओली - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिवार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्वीकारेको ओलीको भनाइ छ । उनले भने, ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन […]