विराटनगरमा तीनदिने ‘नानी बाई रो मायरो’ धार्मिक कथा–प्रवचन हुँदै - pradeskhabar.com
Source: pkbr
विराटनगर: माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा ‘नानी बाई रो मायरो’ शीर्षकमा तीनदिने भव्य धार्मिक कथा–प्रवचन उत्सव आयोजना हुने भएको छ। कार्यक्रममा गोवत्स श्रीबिठ्ठलजी महाराजले रसिलो कथा वाचन, भजन–कीर्तन तथा मारवाडी भाषामा आध्यात्मिक प्रवचन प्रस्तुत गर्ने आयोजकले