Redirecting...

अमेरिकासँग नामिबिया ३१ रनले पराजित - farakdhar.com

अमेरिकासँग नामिबिया ३१ रनले पराजित - farakdhar.com
Source: FRDH

अमेरिकाले टी-२० विश्वकप २०२६ मा आइतबार नामिबियालाई ३१ रनले पराजित गरेको छ । समूह 'ए'को चेन्नईमा भएको खेलमा अमेरिकाले दोस्रो जित निकालेको हो । जितका लागि दुई सय रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाएर १ सय ६८ रन मात्र बनाउन सक्यो । यो जितपछि अमेरिकाको चार अंक भएको छ । नामिबिया भने लगातार तेस्रो हारपछि शून्य अंकमा रह्यो र उसको प्रतियोगितामा चुनौती सकिएको छ । नमिबियाका लागि लउरेन स्टिनक्याम्पले ३९ बलमा ५८ रन बनाए र यो नै सबैभन्दा ठूलो स्कोर रह्यो । त्यसमा ५ चौका र ३ छक्का सामेल थियो । उनलाई छाडेर...