टेम्पोले किचेर लुटपाटमा पर्दा गुम्यो हातखुट्टा, ऋण काढेर उपचार - ekantipur.com
Source: kant
गोल्डेन अस्पतालमा उपचारको क्रममा देवचन्द्रको दायाँ हात–खुट्टा काम नलाग्ने भएपछि काटेर हटाइएको छ । दुई साताको उपचारपछि देवचन्द्र घर फर्किए पनि हात–खुट्टा काट्नु परेको घाउ निको हुन बाँकी छ।