टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि - www.ratopati.com
Source: rapt
काठमाडौं । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु हुँदै छ । कूटनीतिक गतिरोध र दक्षिण एसियाली छिमेकीहरूबिच बढ्दो तनावको पृष्ठभूमिमा आईसीसी पुरुष क्रिकेट विश्वकपको...