Redirecting...

एमालेमा ओलीकै वर्चस्व - annapurnapost.com

एमालेमा ओलीकै वर्चस्व - annapurnapost.com
Source: anna

काठमाडौं : एमाले अध्यक्षमा केपी शर्मा ओली अत्यधिक मतसहित तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। ओली ९ औंदेखि ११ औं महाधिवेशनसम्म लगातार पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। एमालेको ११ औं महाधिवेशनमा आन्तरिक लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गरिएको हो। जसमा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई १ हजार ९९ मतान्तारले पराजित गरे। सौहार्दपूर्ण रूपमा भएको निर्वाचनमा…