सडक र खानेपानी पर्खिरहेका भकुण्डेबासी - ekantipur.com
Source: kant
सिँचाइ अभावमा खेती गर्न नपाएको, खानेपानी समस्याले गाउँ छाड्ने बढेको र सडक अभावले शिक्षा र स्वास्थ्यको कारण देखाएर सदरमुकाम झर्ने बढेका छन् ।