गोरखामा माछा मार्न गएका व्यक्ति मृता फेला - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। गोरखामा माछा मार्न भनेर खाेलामा गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका-५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे हाे। सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो साढे २ बजे बरामको शव फेला परेको प्रहरीले बताएकाे छ। बरामको खोलामा डुबेर मृत्यु […] The post गोरखामा माछा मार्न गएका व्यक्ति मृता फेला appeared first on Imagekhabar - Online News Portal of Nepal.