जापानको सहयोगबाट नेपाली लाभान्वित : राष्ट्रपति - gorkhapatraonline.com
Source: gork
टोकियो (जापान), माघ २० गते । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र सम्राट ना...