सत्ता सञ्चालकहरू फासिज्मतिर उन्मुख छन् : विप्लव - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी क्रान्तिका लागि व्यापक ध्रुवीकरण आवश्यक भएको बताएका छन् । आईतबार काठमाण्डुमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक बहसबाट विमुख भइरहेको सन्दर्भमा यी २ पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे । विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरू गहन […]