भद्रपुरमा दुई जना नाबालिकामाथि यौनहिंसा, एक पक्राउ, अर्काको खोजी तीव्र - pradeskhabar.com
Source: pkbr
झापा । झापाको भद्रपुरमा दुई जना नाबालिकामाथि जबरजस्ती करणी भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न अर्का अभियुक्त फरार छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ का २३ वर्षीय विवेक