नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न जीवनशैलीमा सुधार आवश्यक - ekantipur.com
Source: kant
नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि आफ्नो जीवन शैलीमा सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकामा जोड दिइएको छ ।