अमेरिका-रुस तनाव : कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर पुग्न सक्ने - aarthiknews.com
Source: aaab
काठमाडौं । संयुक्त राज्य अमेरिका र रूसबीचको तनावका कारण आगामी महिनाहरूमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । रूसले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा बाधा पु¥याउने खतरा रहेको तेल बजारले औंल्याएको भारतीय सञ्चार माध्ययम एएनआईसँगको कुराकानीमा विज्ञहरूले बताएका छन । भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब …