श्रोता रुवाएर चर्चित भएका गायक थानेश्वर गौतम: "पीडा त मभित्र पनि छ नि, त्यही स्वरबाट बाहिर निस्किएका हुन्" - www.ukeraa.com
Source: uker
‘गाजल लगाइनछौ’ होस् या ‘छुट्नलाई पो रैछ सानु’, वा ‘बेचेर सपना मैले रात किनेको छु’ अनि ‘तिम्रा यादहरू’बोलको गीतसँगै टाउको हल्लाउँदै हार्मोनियम बजाउने एक छवि आँखामा नाच्छ। ती व्यक्ति हुन् गायक तथा सङ्गीतकार थानेश्वर गौतम। दुई दशकदेखि सङ्गीतको कर्ममा संलग्न उनका जति गीत लोकप्रिय छन्, त्यसको तुलनामा उनी हल्का छायामा हु…