Redirecting...

रियालिटी सो फाइनलमा नेपाली राष्ट्रिय तेक्वान्दो डेमोस्ट्रेसन टिम - ekantipur.com

रियालिटी सो फाइनलमा नेपाली राष्ट्रिय तेक्वान्दो डेमोस्ट्रेसन टिम - ekantipur.com
Source: kant

नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोस्ट्रेसन टोली भारतको सोनी टिभीबाट प्रसारण भइरहेको रियालिटी सो ‘इन्डियास गोट ट्यालेन्ट, सिजन ११ ’ मा उत्कृष्ट प्रदर्शन गरी फाइनलमा पुगेको छ ।